एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर धनीका नाममा हरेको शेयर बिक्रीमा हरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
उक्त शेयरमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । उक्त शेयर खरिद गर्ने अबको ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।














