घट्यो सुन, बढ्यो चाँदी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

घट्यो सुन, बढ्यो चाँदी



काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्