आज सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्