नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते हुने



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पौस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।

महासंघको मंसिर १८ गते काठमाडौंमा आयोजित १९ औ पुर्ण वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासंघले सर्वसम्मित रुपमा सो निर्णय गरेको हो । यसअघि कोरोना महामारिका कराण महासंघको साधारणसभा सर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्