बीमा समितिको पदपूर्ति सम्बन्धी सूचना « Arthapath.com
३ पुष २०७७, शुक्रबार

बीमा समितिको पदपूर्ति सम्बन्धी सूचना



बीमा समितिको मिति २०७६।०९।०३ मा प्रकाशित सूचना अनुसार विभिन्न पदहरुको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कोरोना भाइरसका कारण स्थगित रहेकोमा लोकसेवा आयोगबाट प्राप्त सूचना अनुसारको परीक्षा केन्द्रमा संचालन हुनेगरी लिखित परीक्षाकार्यक्रम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्