१८ भदौ २०८३, बिहिबार

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज पौष ६ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।