ओलीले घोषणा गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति « Arthapath.com
७ पुष २०७७, मंगलवार

ओलीले घोषणा गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

मंगलबार बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेर महाधिबेशन गर्ने निर्णय गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्