संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन « Arthapath.com
८ पुष २०७७, बुधबार

संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन



काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ सर्वोच्च अदालतले संवैधानिक इजलासबाट गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो ।

संसद विघटनविरूद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।


प्रतिक्रिया दिनुहोस्