एनएमबी बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? « Arthapath.com
८ पुष २०७७, बुधबार

एनएमबी बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । एनएमबी बैंकको मंगलबार बसेको सञ्चालक समितीको बैठकले पुष २९ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साधारण सभामा हालको चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब लैजाने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुष १६ गते बुकक्लोज गर्ने भएकाले पुष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्