ओलीमाथि आधारहीन आरोप सहितको पत्र ल्याउनु नै पार्टी विभाजनको कारण हो : महासचिव पौडेल « Arthapath.com
८ पुष २०७७, बुधबार

ओलीमाथि आधारहीन आरोप सहितको पत्र ल्याउनु नै पार्टी विभाजनको कारण हो : महासचिव पौडेल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना कुनै पनि हालतमा हुन नसक्ने बताएका छन ।

आज नेकपा ओली समूहको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न समेत निर्देशन दिएका छन ।

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क दिए समेत गरेका छन ।


प्रतिक्रिया दिनुहोस्