नेकपाका ओली पक्ष र प्रचण्ड पक्षको केन्द्रीय समिति बैठक बस्दै « Arthapath.com
९ पुष २०७७, बिहीबार

नेकपाका ओली पक्ष र प्रचण्ड पक्षको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली पक्ष र प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्ने छ । मंगलबार पनि ओली पक्ष र प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्