प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए « Arthapath.com
१२ पुष २०७७, आईतवार

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए



काठमाडौं । प्रदेश १ का ३ जना मन्त्रीले राजीनामा दिएका छन । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन ।

अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका हसन । केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश पनि देखिएको छ ।

यसअघि शुक्रबार प्रदेश नं ३ का ३ जना मन्त्रीले राजीनामा दिइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्