‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन, पद चाहिएको छैन भन्ने उधारो नचल्ने’ « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन, पद चाहिएको छैन भन्ने उधारो नचल्ने’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता बनेको अरोप लगाएका छन । नेकपा पार्टी औपचारिक रुपमा फुन भैनसकेको अवस्थामा प्रधानमन्त्रीले माधव नेपालालाई आफुले राम्ररी चिनेको बताए ।

प्रधानमन्त्री ओलीले भने ‘माधव नेपाल अत्यन्तै पद लोलुपता भएको नेता हुन ।’ माधव नेपालले मंगलबार राजधानीको प्रर्दशनमा आफु पदको लागी कुनै लोभ नगरेको बताएका थिए । त्यसप्रति कटाक्ष गर्दै ओलीले भने पद लोलुपता छैन पनि भन्ने प्रचण्डको नाम्ले कार्यकर्ता बन्न गएको बताए ।

माधव नेपाल प्रचण्डपछिको अध्यक्ष बन्न पछि लागेको बताए । बुधबार एक सभामा बोल्दै ओलीले चुनावमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्