२९ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रियसभामा सम्बोधन गर्ने



काठमाडौं । संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाका अनुसार आइतबार दिउँसो १ बजे प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।