सानिमा माई हाइड्रोपावर कम्पनीको सञ्चालक परिवर्तन

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीमा सञ्चालक परिवर्तन भएका छन ।
पुस २३ गतेको साधरण सभाले कम्पनिको ४ जना संचालक परिर्वतन भएको हो । जसमा शेयरधनीतर्फ प्रतिनिधित्व गर्ने एक जना महिला र ४ जना सञ्चालकहरु निर्वाचित भएका हुन् ।
। सञ्चालहरुमा टेकराज निरौला, तुक प्रसाद पौडेल, खेमराज लामिछाने र सिमरन कुमारी भिमसरीया निर्वाचित भएका हुन ।सञ्चालकहरुको कार्यकाल आगामी ४ वर्ष सम्मका हुने छ ।