माघ १ गते सार्वजनिक बिदा « Arthapath.com
२६ पुष २०७७, आईतवार

माघ १ गते सार्वजनिक बिदा



काठमाडौं । सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्