आइतबार ३० अकंले घट्यो नेप्से - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आइतबार ३० अकंले घट्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा नेप्से ३० अंकले घटेको छ ।

बिहीबार १६.५५ अंक घटेर २४२५.३० विन्दुमा झरेको नेप्से, आज पनि प्रि ओपन सेसनमा ३० अंकले घटेर २ हजार ३ सय ९४ अंकमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्