७ श्रावण २०८३, बिहिबार

मंगलबार नेप्से परिसुचक १ घण्टामै ३२ अंकले बढ्यो



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबार भएको एक घण्टामै ३२ अंकले बढेको छ ।

आज यो समाचार तयार पार्दासम्म नेप्से ३२ अंकले बढेर कारोबार सुरु भएको १ घण्टामा परिसुचक ३१.८५ अंकले बढेर २४४१.०७ को बिन्दुमा पुगेको छ ।

त्यस्तै उक्त अवधिमा ५३ लाख ७० हजार ८ सय ९६ कित्ता शेयर ३० हजार ४ सय ९३ पटक खरिद बिक्री हुँदा २ अर्ब ९८ करोड ७९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

अहिलेसम्म सबैभन्दा बढी ननलाईफ कम्पनिका लगानिकर्ताले कमाएका छन भने फाइनान्स कम्पनिका लगानिकर्ताले धेरै गुमाएका छन ।


प्रतिक्रिया दिनुहोस्