स्वारोजगार लघुवित्तले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?

काठमाडौं । स्वारोजगार लघुवित्त वित्तिय संस्थाले १२ औं साधारण सभा बोलाएको छ ।
फागुन ७ बसेको संचालक समितिको बैठकले यही फागुन २९ गते साधारण सभा गर्ने निर्णय गरेको छ । १२ औं साधारण सभाको लागि १५ गतेदेखि २८ गतेसम्म शेयरधनी दाखिला बन्द हुने कम्पनिले जनाएको छ ।
साधारण सभाले ०.६५२१४२१९५०५१३३ प्रतिशत नगद लाभाशं र १२.३९०७०१७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रश्ताव पारीत गर्ने छ ।
