गृहमन्त्री थापाको सांसदसँगै गयो मन्त्री पद - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गृहमन्त्री थापाको सांसदसँगै गयो मन्त्री पद



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गएको छ । नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको छ ।

थापाको सांसद पद रिक्त भएको छ । यो संगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ । उनी बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्