प्रभु इन्स्योरेन्सको सञ्चालकमा आचार्य « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

प्रभु इन्स्योरेन्सको सञ्चालकमा आचार्य



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन भएका छन् ।

हिजो बसेको संचालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट नियुक्त गरेको कम्पनिले जनाएको छ ।

यस अघि कम्पनिमा होल्डिङ प्रालिको तर्फबाट कृष्ण बहादुर कुंवरले प्रतिनिधित्व गर्दै आएको कम्पनिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्