नेप्सेमा १ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२३ बैशाख २०७८, बिहीबार

नेप्सेमा १ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा संस्थाको बिहीबार १ लाख ५३ हजार ४२३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

संस्थाले आर्थिक बर्ष २०७६–०७७ सम्मको चुक्ता पूँजीको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरणपश्चात नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्