सबैको लघुवित्तको सिईओमा पुन: पौडेल

कठमाडौं । सबैको लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकुत सिईओमा पुन: केशब कुमार पौडेल नियुक्त भएका छन ।
आज विहान कसेको संचलक समितिको बैठकले पहिलो कार्यकाल बैशाख ३१ गते सकिन लागेकोले जेठ १ गतेदेखि लागु हुने गरि थप ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकुत पदमा पुन नियुतिm गरेको कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।
