आइतबार नेप्सेमा हरियाली, ७४.७१ अंकले बढ्दा, ८ अर्ब ६१ करोडको कारोबार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

आइतबार नेप्सेमा हरियाली, ७४.७१ अंकले बढ्दा, ८ अर्ब ६१ करोडको कारोबार



काठमाडौं । आज आइतबार नेप्सेमा हरियाली छाएको छ । आज ७४.७१ अंकले बढेर २८ सय ९८.४३ अंकमा पुगेर बजार बन्द भएको छ ।
दिनभर २ सय २५ कम्पनिको ३१ करोड ५८ लाख ८ हजार ८ सय ५० कित्ता शेयर ८२ हजार ४९ पटक किनबेच हुदा ८ अर्ब ६१ करोड ३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँको कारोबार भएको छ ।

आज ७४.७१अंकले बढेर सबै समुह हरीयाली भएको छ । सबैभन्दा बढि लाईफ इन्स्योरेन्स समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन । लाईफ इन्स्योरेन्स समुह ४ सय ९८.२ अंकले बढेको छ । त्यसैगरी आज विकास बैंक र निर्जिवन विमा समुह ५ सय ५५ अंकले उकालो लागेको छ भने माईक्रोफाइनान्स समुह १ सय ३२ अंकले उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्