काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो कर्मचारी

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारी मागेको छ । रिक्त रहेको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्न विभिन्न पदका लाष् िविज्ञापन आह्वान गरेको छ ।
खानेपानी लिमिटेडले लोक सेवा आयोगसँग भएको सम्झौता बमोजिम लिखित परीक्षा लोक सेवाले लिने गरी कर्मचारी माग गरेको छ ।
इच्छुक आवेदकले सुचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने कम्पनिले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्र आवेदन दिन सकिने छ ।
यस्तो छ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जारी गरेको सुचना