कर्मचारी आवश्यकता « Arthapath.com
२ श्रावण २०७८, शनिबार

Tag: कर्मचारी आवश्यकता

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो कर्मचारी

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारी मागेको छ । रिक्त रहेको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्न विभिन्न पदका लाष् िविज्ञापन आह्वान गरेको छ । खानेपानी लिमिटेडले लोक सेवा आयोगसँग भएको सम्झौता बमोजिम लिखित परीक्षा लोक सेवाले लिने गरी कर्मचारी माग गरेको छ । इच्छुक आवेदकले सुचना प्रकाशित भएको