नेप्सेमा उछाल ९७.२१ अंकले बढ्यो, ११ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से भारी अंकले बढेको छ । आज नेप्से ९७.२१ अंकले बढ.र परिसुचक २९८०.६१ अंकमा पुगरेर बन्द भएको छ । आज सबै समुहमा हरियाली छाएको छ ।
आइतबार दिनभर २ सय २१ कम्पनिको २८ करोड ८ लाख ६३ हजार ९३ कित्ता शेयर १ लाख १६ हजार २ सय ९४ पटक कारोबार हुदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले कमएका छन । जिवन विमा समुह ६ सय ४८.४६ अंकले बढेको छ । त्यसैगरी निर्जिवन विमा समुह ४ सय ४१.२२ अंकले बढेको छ भने विकास बैंक २ सय ३३.०९ अंकले माईक्रोफाइनान्स १ सय ९०.९८ अंकले बढेको छ ।