शेयरधनीहरुलाई पुरानो लाभांश ३५ दिनभित्र लिन सेञ्चुरी बैंकको आग्रह « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

शेयरधनीहरुलाई पुरानो लाभांश ३५ दिनभित्र लिन सेञ्चुरी बैंकको आग्रह



काठमाडौं । सेञ्चुरी बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले प्राप्ति गरेका अन्य कम्पनीहरुले विगतका विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश यथासिग्र लिन बैंकले शेयरधनीहरुलाई एक सुचना जारी गदै आग्रह गरेको हो ।

विभिन्न आर्थिक वर्षहरुमा पारीत भएको नगद लाभांश ५ वर्षसम्म पनि नलिगेकाले लाभांश पुर्जा बुझी लिगेर सुचना प्रकाशन भएको ३५ दिनभित्र आफनो कुनै परिचयपत्र लिई बैंकको शेयर विभागमा सम्पक गरी लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

सुचजा प्रकाशित भएको ३५ दिनभित्र बक्यौता नगद लाभांश नलिगेमा लाभांश रकम कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जाने उक्त सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्