सामुदायिक लघुवित्तको सिइओमा निर्मल कार्की « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

सामुदायिक लघुवित्तको सिइओमा निर्मल कार्की



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार कार्की नियुक्त भएका छन् । शुक्रबार बसेको संचालक समितिको बैंठकले सीईओमा कार्कीलाई नियुक्त गरेको कम्पनिले जनाएको छ ।

आजबाट लागु हुने गरी कार्की आगामी ४ वर्षसम्मका लागि नियुक्त भएका छन ।


प्रतिक्रिया दिनुहोस्