नेपाल क्लियरिङ हाउसको सेवा भदौ ६ गतेसम्म बन्द हुने « Arthapath.com
४ भाद्र २०७८, शुक्रबार

नेपाल क्लियरिङ हाउसको सेवा भदौ ६ गतेसम्म बन्द हुने



काठमाडौं । नेपाल क्लियरिङ हाउसको सेवा दुई दिन बन्द रहने भएको छ । एनसीएचएल,इसीसी र एनसीएचएल आइपीएस प्रणालीहरुको सेवा ६ गतेसम्म २ दिन बन्द हुने एक सुचना जारी गरेर जानकरी दिएको छ ।

आज बेलुका ५ गतेबाट भदौ ६ गते दिउँसो ३ बजेसम्म नेपाल क्लियरिङ हाउसले डाटा सेन्टर अपग्रेड तथा माइग्रेशन गर्नुपर्ने भएकाले बन्द गर्न लागेको उक्त सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्