सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज मिति तय « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज मिति तय



काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज मिति तय भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ कोबुकक्लोज मिति तय भएको हो ।

आज सिटिजन्स म्युचुअल फन्डले एक सुचना जारी गदै लाभांश वितरण गर्नको लागि भदौ २४ गते, एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका छन ।

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छन ।तसर्थ भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र ४० प्रतिशत लाभांश पाउने छन ।


प्रतिक्रिया दिनुहोस्