साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा



काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


उक्त लाभांश शेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आउँदो साधारण साभाले पारित गरेपछि पाउने छन ।


प्रतिक्रिया दिनुहोस्