निफ्रा बैंकले शुरु गर्यो लाभांश बाड्न, कति दिने भयो ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

निफ्रा बैंकले शुरु गर्यो लाभांश बाड्न, कति दिने भयो ?



काठमाडौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले नगद लाभांश घोषणा गरेको छ । बैंकले ८.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको ८.५ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति गरेपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्ताहरुले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्