प्रभु मनि ट्रान्फरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’

काठमाडौं । प्रभु मनि ट्रान्सफरले दसैं तिहार चाडपर्वलाई लक्षित गरेर ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको छ ।
प्रभु मनि ट्रान्फरले जनुसुकै देशबाट पैसा पठाउँदा प्रत्येक दिन हात खाली नहुने भएको छ । प्रभु मनि ट्रान्सफरबाट रकम पठाउँदा तथा प्राप्त गर्दा उपहार पाउने घोषणा गरेको छ ।
प्रभुले यस योजना अन्तर्गत प्रत्येक दिन १ जनाले सात हजार रुपैयाँका दरले रकम जित्न सक्ने जनाएको छ । यो योजना असोज १४ गतेबाट सुरु हुने जनाइएको छ ।