आज ग्लोबल आईएमई बैंकको ४४ शाखा खुल्ला, यी हुन् खुल्ला भएका शाखा

काठमाडौं – ग्लोबल आईएमई बैंंकले बिहीबार ९आज० बिभिन्न ठाउँका ४४ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई १० बजेदेखि नै शाखा खुल्ला गरेको छ । उक्त शाखाहरु १ देखि २ बजेसम्म खुल्ला हुने बताइएको छ ।
हाल बैंकको शाखा कार्यलय २५० भन्दा बढी छन्, त्यस मध्ये बैंकले यतिका शाखा सञ्चालनमा ल्याएको हो । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
यी हुन् खुल्ला भएका शाखा
