संग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा, क -कसले पाउँछन आवेदन दिन ? « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

संग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा, क -कसले पाउँछन आवेदन दिन ?



काठमाडौं । संग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरु शंकर ज्ञवालीको नाममा रहेको १९ हजार ८२७ कित्ता र रुपेश थापको नाममा रहेको २२ हजार कित्ता गरि कुल ४१ हजार ८ सय २७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

बैंकले विक्री गर्न लागेको शेयरमा बैंकको हाल कायम रहेका संस्थापकहरुले सुचना प्रकाशित भएको २३ दिनभित्र आवश्यक कागजात सहित केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्नसक्ने छन ।

उक्त शेयरमा ३५ दिनत्रिभ पनि निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्