गरिमा विकास बैंकको नयाँ शाखा भुरिगाउँ, बर्दियामा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गरिमा विकास बैंकको नयाँ शाखा भुरिगाउँ, बर्दियामा



काठमाडौं । गरिमा विकास बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा बर्दियाको भुरिगाउँमा विस्तार गरेको हो ।

‘Access to All’ मूल नारा सहित नेपाल भर शाखा तथा सेवा विस्तार गर्दे बैंकले लुम्बिनी प्रदेश बर्दियाको भुरिगाउँमा शाखा संचालनमा ल्याएको हो ।

योसँगै गरिमा विकास बैंकले नेपालभर ११६ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गगरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्