साताको अन्तिम दिन ३७ अङ्कले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्बमा सीमित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साताको अन्तिम दिन ३७ अङ्कले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्बमा सीमित



काठमाडौँ । साताको अन्तिम दिन आज बिहीबार नेप्से ३७ अङ्कले ओराला लागेको छ । यस दिन ३७.८७ अङ्कले ओरालो लागेर कारोबार मापक नेप्से परिसूचक २३७६.७५ अंकमा पुगेर बजार बन्द भएको छ ।

मअचुअल फन्ड बाहेक सबै समूह घटेर राताम्मे भएको छ । नेप्सेसङै कारोबार रकम पनि घटेको छ । दिनभर २ सय २४ कम्प निको ५ करोड ३७ लाख ९ हजार ८ सय ६० कित्ता शेयर ३७ हजार २ सय ३६ पटक किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी जीवन बिमा र निर्जीवन बिमा समूहका लगानीकर्ताले गुमाएका छन् । कम्पनिका लगानीकर्ताले क्रमशः २६३, २६४ अङ्कले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्