प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गर्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गर्यो



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनानसले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले ७ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि लघुवित्तले आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्