बिहिबार कुन -कुन कम्पनिका लगानिकर्ता कमाए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिहिबार कुन -कुन कम्पनिका लगानिकर्ता कमाए ?



काठमाडौं । उतारचडावका विच सामान्य अंकले बढेको बजारमा ४८ कम्पनिका लगानिकर्ता कमाए । साताको अन्तिम दिन आज विहिबार १२ अंक्ले बढेको बजारमा सबैभन्दा बढि शिखर इन्स्योरेन्स र बरुण हाईड्रोपारका लगानिकर्ताले कमाएका छन् । कम्पनिका लगानिकर्ताले क्रमश ९ं९७ र ९.३१ प्रतिशतका दरले कमाएका हुन ।

त्यस्तै आज जिवन विकास लघुवित्त ९ , नारायणि डेपलोमेन्ट बैंक ८, नेको इन्स्योरेन्स ८ , शिभम सिमेन्ट ट प्रतिशतको दरले बढेको छ । आज गुरास फाइनान्सका लगानिकर्ताले सबैभन्दा बढि गुमाएका छन् । फाइनानसका लगानिकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन ।


प्रतिक्रिया दिनुहोस्