भारी अंकले घटेको बजारमा यि कम्पनिका लगानिकर्ताले कमाए
काठमाडौं । साताको दोस्रोे दिन आज सोमबार भारी अंकले घटेको बजारमा २७ कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन २ कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज गुरास फाइनान्स र मध्य भोटेकोशीका लगानिकर्ताले १० प्रतिशतले कमाएका हुन ।
त्यसैगरी सानीमा पावर कम्पनि, सानीमा लार्ज क्याप फन्ड,मेगा बैंक, माहुलि सामुदायीक लघुवित्त लगायत २७ कम्पनिका लगानिकर्ताले कमाएका हुन ।
यस दिन सबैभन्दा बढि जोशि र घलेमदी हाईड्रोपावरका लगानिकर्ताले गुमाएका छन् । कम्पनिका लगानिकर्ताले क्रमश ८.५४, ८.२१ प्रतिशका दरले गुमाएका हुन ।














