झिनो अंकले ओरालो लागेको बजरमा यि कम्पनिका लगानिर्ताले कमाए
काठमाडौं । २ अंकले घटेको बजारमा ५१ कम्पिनका लगानिकर्ताले कमाएका छन् । साताको तेस्रो दिन आज मंगलबार ५१ कम्पनिका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन् ।
यस दिन सबैभन्दा बढि मध्यभोटेकोशीको लगानिकतार्ल १० प्रतिशतका दरले कमाएका छन् । दोस्रो बजारमा कारोबारमा आएके आज तेस्रो दिन कम्पनिका लगानिकर्ताले लगातार १० प्रतिशतका दरले कमाउदै आएका छन् ।
त्यसैगरी नेपाल हाईड्रो डेपलोमेन्ट, जानकि फाइनान्स, गुडविल फाइनान्सका लगानिकर्ताले क्रमश ५.३५८२२, ४.८४ र ४.२७ प्रतिशतका दरले कमाएका छन् ।
आज मंगलबार बसैभन्दा बढि गुरास फाइनान्सका लगानिकर्ताले गुमाएका छन् । कम्पनिका लगानिकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन । त्यस्तै सामलिङ्ग पावर कम्पनि, मैलुङ्ग खोला जलविधुत कमपनिका लगानिकर्ताले समेत गुमाएा हुन ।














