लगातार चौथो दिन मध्य भोटेकोशी जलविद्युत् कम्पनीका लगानिकर्ताले कमाए १० प्रतिशत
काठमाडौं । लगातार चौथो दिन मध्य भोटेकोशीको लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोस्रो बजारमा कारोबारमा आएको आज थौथो दिन पनि कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज बुधबार कम्पनिको शेयर १० प्रतिशतका दरले बढेर यो समाचार तयार पार्दासम्म १४६.४० पुगेको छ ।












