बुधबार कुन -कुन कम्पनिका लगानिकर्ताले कमाए ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बुधबार कुन -कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौ । आज बुधबार सामान्य अंकले बढेको बजारमा ५० कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि मध्य भोटेकोशी जलविधुत कम्पनि र नेपाल बंगलादेश बैंकका लगानिकर्ताले ९ प्रतिशतका दरले कर्माका छन् । कम्पनिका लगानिककर्ताले क्रमश ९.९९२४९ र ९.०७८५९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै यस दिन राष्ट्रिय विमा कम्पनि प्रमोटर शेयर , प्रिमियर इनस्योरेन्स, राष्ट्रिय विमा कम्पनि, आरयम्डीसी लघुवित्त लगायतका ५० कम्पनिका लगानिकर्ताले कमाएका छन् ।

त्यसैगरी यस दिन सबैभन्दा बढि नारायणि डेपल्पमेन्ट बैंकका लगानिकर्ताले गुमाएका छन् । कम्पनिका लगानिकर्ताले क्रमश ३.३९ र २.२६ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्