७ श्रावण २०८३, बिहिबार

२ बैंकको बोनस नेप्सेमा सूचीकृत



काठमाडौ । २ बैंकको बोनस नेप्सेमा सुचिकुत भएको छ । आज बुधबार सानिमा बैंक र कामना सेवा विकास २ करोड १३ लाख ६४ हजार ७१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन सानिमा बैंकको १७ प्रतिशत बोनश शेयरले हुने १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता र कामना सेवा विकास बैंकको १८.५० प्रतिशतले हुने ४९ लाख ६ हजार १३२.९०३४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्