७ श्रावण २०८३, बिहिबार

एनएमबि लघुवित्तका संचालक दुलालको कार्यकाल थपीयो



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यकाल थप भएको छ । बैंकका संचालक दिनेश दुलालको एक कार्यकाल थप भएको हो ।

पुस १९ गते बसेको संचालालक समितिको बैठकले संचालक दुलालको एक कार्यकाल पुन: थप गर्ने निर्णय गरेको लघुवित्तले एक सुचना निकाल्दै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्