एकै दिन सुनको मूल्य १ हजार १ सय रुपैयाँ घट्यो « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

एकै दिन सुनको मूल्य १ हजार १ सय रुपैयाँ घट्यो



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्