सुनको मूल्य ११ सय रुपैयाँ बढ्यो, तोलामा १ लाख माथि कारोबार हुँदै « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

सुनको मूल्य ११ सय रुपैयाँ बढ्यो, तोलामा १ लाख माथि कारोबार हुँदै



काठमाडौं । विहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्