बेष्ट फाइनान्समा रोजगारीको अवसर, कसरि दिने आवेदन ? « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

बेष्ट फाइनान्समा रोजगारीको अवसर, कसरि दिने आवेदन ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बिरगन्ज र इटहरी शाखाका लागि १ १ जना शाखा प्रबन्धक तथा सोही शाखाका लागि सहायक स्तरमा केही कर्मचार माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर उत्तिर्ण गरेका तथा विभिन्न बैंकिङ क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशित भएको मिति (बैशाख १६ गते) ले १५ दिन भित्र कम्पनीको इमले मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्