हवाइ क्षेत्र विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हवाइ क्षेत्र विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ



काठमाडौं । सरकारले हवाइ क्षेत्र विकासका लागि बजेट विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शार्माले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्